Breaking News

गजल - नेत्र कुँवर अछाम

गजल
अत्तर बनाउन खाेज्दा अत्तर भएन ।
पत्थर बनाउन खाेज्दा पत्थर भएन ।।
याे जिन्दगी केवल अान्दाेलित मात्र भाे,
मत्थर बनाउन खाेज्दा मत्थर भएन ।।
झिनाे थियाे तिमीलाई पाउने अाशा मेराे,
बृहत्तर बनाउन खाेज्दा बृहत्तर भएन ।।
प्रश्नै बनेर अाए सही उत्तरहरु पनि,
उत्तर बनाउन खाेज्दा उत्तर भएन ।।

नेत्र कुँवर
अछाम

No comments